लोकदोहोरी गीत गाजलु आँखा सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

लोकदोहोरी गीत गाजलु आँखा सार्वजनिक(भिडियो सहित)



काठमाडौं/हिमाल पोस्ट 

नेत्र प्रसाद ज्ञवालीको लोकदोहोरी गीत गाजलु आँखा युटुब मार्फ़त  सार्वजनिक भएको छ।

गुल्मी घर भई रोज़गारीको सिलसिलामा कोरियामा  रहेका  लय /शब्द संकलक नेत्र प्रसाद ग्यवाको  लोक गीत गाजलु ऑँखा बजारमा आएको हो । गीतमा  लोक गायक नकुल गौतम र गायिका सावित्री  जोशीको स्वर रहेको छ भने अभिनय काजिश/करिश्मा /जमुना /सिता रहेको छ ।

गीतको निर्देशन  स्मृति  तिमिल्सिना ‘गुरुआमा ‘गरेकी छिन ।गीतको  सम्पादन प्रकाश धमाल र दृश्य  निमार्ण गुरुआमा फिल्मस् प्रा लीको रहेको छ।