२०७५ साउन ३०, बुधबार

गगन थापा माथि बम आक्रमण,शिक्षण अस्पतालमा उपाचार हुदै

December 4, 2017
237 Views
Spread the love

काठमाडौं ।

नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको  । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा उनी माथि बम आक्रमण भएको हो ।

थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।

Facebook Comments

You may be interested

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही
प्रवास
0 shares15 views
प्रवास
0 shares15 views

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही

himal post - २०७५, ३० श्रावण ०६:४०

काठमाडौं – मलेसियाको सरकारले नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क उठाएर ठगी गर्ने बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई निलम्बन…

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का
खेलकुद
0 shares21 views
खेलकुद
0 shares21 views

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का

himal post - २०७५, ३० श्रावण ०६:३७

म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ । क्रिकबजको रिपोर्ट…

निको भए रोनाल्डो
खेलकुद
0 shares32 views
खेलकुद
0 shares32 views

निको भए रोनाल्डो

himal post - २०७५, ३० श्रावण ०६:३३

ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड…