घरअगाडि फोहोर फाल्नेलाई अव यस्तो जरिवाना - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

घरअगाडि फोहोर फाल्नेलाई अव यस्तो जरिवाना



आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ ।

जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ ।

तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवासुविधाबाट वञ्चित गरिनेछ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।