काठमाडौंबाट उडेको फ्लाई दुबईको विमानमा आकाशमै आगलागी - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

काठमाडौंबाट उडेको फ्लाई दुबईको विमानमा आकाशमै आगलागी



काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा आगलागी भएको छ ।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमान अहिले काठमाडौंको आकाशमाथि घुमिरहेको छ । विमानको फोर्स ल्यान्डिङको तयारी भइरहेको छ ।

तर विमान ल्यान्ड गर्न सकेको छैन ।

विमान काठमाडौंबाट दुबईका लागि उडेको केही समयमै काठमाडौं डाइभर्ट गरिएको थियो ।