एभरेष्ट च्याम्बरमा नयाँ नेतृत्व - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

एभरेष्ट च्याम्बरमा नयाँ नेतृत्व



अर्जुन खनाल /नयाँ दिल्ली

भारतमा रहेको सस्था एभरेष्ट च्याम्बरमा अफ कमर्समा नयाँ नेत्रित्वको चयन भएको छ  । नोबेम्बर 26 का दिन उक्त च्याम्बरमा चुनाबी प्रतिस्पर्दा देखिन्थ्यो  ।

अध्यक्ष्य पदको लागि युवराज बराल र देवेन्द्र कुवर उठेका थिए भने  बराल तर्फ ८३ मत(बिजय भएका छन् ) र कुवर तर्फ ६२ मत खसी पराजय भएका थिए   ।

उपाध्यक्ष तर्फ टिकाराम कंडेल र राम नेपालले क्रमस ८० र ९० मत खसेको हुनाले  बिजय भएका थिए भने उनीहरुका प्रतिस्पर्धि बिराज शर्माको ६४  मत्  खसी पराजय भएका थिए   ।

महासचिबमा मोहन कार्की तर्फ ९७ (विजय भएका थिए )मत खसेको थियो भने उनका प्रतिस्पर्धी समिर प्रधानको ४१(पराजय ) मत खसेको थियो  ।

सचिब तर्फ घनश्याम शर्मा  तर्फ ७२ (विजय )मत खसेको थियो भने उनका प्रतिसप्रधी गोबिन्द पोख्रेल (पराजय)को ५५ मत खसेको थियो  ।

कोषाध्यक्ष तर्फ बिन बहादुर केसी भने निर्बिरोध चयन भएका हुन्  ।

सदस्यहरुमा कृष्ण शर्मा(कृष्ण डिजीटल स्टुडियो) आचार्य १०५ (अत्याधिक मत विजय  ),गुनानिधि गैरे (१०० मत विजय),ओम प्रकाश मरासिनी (९५ मत विजय ),जमुना कपुर (८६ मत विजय ),रतन मल्ल (८३ मत विजय),पिताम्बर खत्री (८१ मत  पराजय ),राम थापा (७१ पराजय )भएका थिए ।

निर्वाचन अधिकृत भने लोकनाथ भण्डारी ,ठाकुर खनाल ,पुजा शाह र लक्ष्मी बराल रहेका थिए ।