माओवादीको गढमा एमालेको हमला - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

माओवादीको गढमा एमालेको हमला



कालिकोटमा नेकपा एमालेले सुरुवाती अग्रता गरेको छ ।

प्रतिनिधि सभातर्फ २७१ मत गन्दा एमालेका नगेन्द्र शाही नेशनलले ११८ मत पाएका छन् ।

माओवादीका उम्मेदवार महेन्द्र बहादुर शाहीले ११५ मत प्राप्त गरेका छन्।