निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुहोस्:- प्रधानमन्त्री प्रचण्ड - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुहोस्:- प्रधानमन्त्री प्रचण्ड



 

हिमालपोष्ट /काठमाडौं १८ वैशाख, ।

चारै तिर अन्योल छाएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव निर्धारित मितिमै हुने बताएका छन् । वैशाख १९ मा उम्मेदवार मनोनयन हुन्छ त्यसपछी संशोधन पारित हुन्छ उनले भने ।

‘निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुहोस्, ‘निर्वाचन हुन्छ । मनोनयनपछि संविधान संशोधन विधेयक पनि पारित हुन्छ ।’ यसमा ढुक्क हुनुहोस्

आइतबार नै संशोधन विधेयक पारित गर्ने सरकारको तयारी अनुसार संसदको विधायन समितिले मध्यरातसम्म संशोधनको प्रस्तावसहितको प्रतिवेदन तयार पारेको गोरखापत्र दैनिकमा खबर छ ।