झन् जटिल बन्दै छ एकता ! - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

झन् जटिल बन्दै छ एकता !



काठमाडौं-  एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन ।

दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन ।

पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन ।

पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेकोे छैन,आजको नेपाल समाचार पत्रले खबर छापेको छ  ।