भारतको हरियाणामा एक नेपाली मृत अवस्थामा फेला ,पहिचान हुन गार्हो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतको हरियाणामा एक नेपाली मृत अवस्थामा फेला ,पहिचान हुन गार्हो



हिमाल पोस्ट /साउन २४ 

भारतको हरियाणा राज्यमाको  मानेसर स्थित मंगलबार बिहान नाम खुल्न नसकेको अन्दाजी करिब ४५ बर्षका एकजना नेपाली  पुरुष मृत अबस्थामा फेला परेका छन।  यदि कसैले यी ब्याक्तिलाई चिनेको हुनुहुन्छ भने बाबु रोका मगरलाई   +91-9871485836 मा सम्पर्क गर्नुहोला ।