आज दुतावासमा भेला हुन प्रवासी संघ संघठनको आह्वान - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

आज दुतावासमा भेला हुन प्रवासी संघ संघठनको आह्वान



अर्जुन खनाल /नयाँ दिल्ली ,३० भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज दिल्ली आउदै छन्  ।

दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ ।

प्रचण्ड नयाँ दिल्ली आए लगत्तै दिउसो करिब ४ बजे देखि ६ बजे सम्म दुतावासमा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।सोहि  अवसरमा दिल्लीमा रहेका राजनैतिक गैर राजनैतिका संघ संघठन ,पत्रकार ,बुद्दिजिबि,आदिलाई उपस्थित हुन् प्रवासी  नेपालीका संघ संगठन भारतले आह्व्वन गरेका छन् ।

अन्य  जनाकारीको लागि लोकनाथ भण्डारी ९७१६०८८७२ ,आर बि खड्का ९९५८४९२८९८ ,कृष्ण पाण्डे ९८१८३६४६२९ ,ठाकुर खनाल ९९१०५३५७११ मा सम्पर्क गर्न भनिएको छ ।