खुमन अधिकारी र पार्वती खत्रीको स्वरमा तीजको कोसेली “दुर्बीन लाई लाई हेर मायाले ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

खुमन अधिकारी र पार्वती खत्रीको स्वरमा तीजको कोसेली “दुर्बीन लाई लाई हेर मायाले ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको महान् चाड तीज नजिकिदै थाले सँगै तीज गीतहरू पनि बजारमा धमाधम आउने क्रम बढी रहेको छ। यसै क्रममा खुमन अधिकारी र पार्वती खत्रीको आवाजमा कृष्ण बाबुको शब्द र खुमन अधिकारीको लयमा ‘दुबिन लाई लाई हेर मायाले’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

शङ्कर बिसीको निर्देशनमा तयार पारिएको उक्त गीतमा शङ्कर बि.सी र करिष्मा ढकालको नित्य तथा अभिनय रहेको छ भने भिडियो राजेश घिमिरेको छायाङ्कनमा नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

कृष्ण बाबु र पार्वती खत्रीको को प्रस्तुतिमा रहेको “दुबिन लाई लाई हेर मायाले ” गीत बुलबुल मिडिया प्रा.लिई.ले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।