२०७५ अशोज ६, शनिबार

दुई महिना देखि बेपता चन्द्रलाई सुपा देउरालीको निसुल्क सेवा

May 14, 2017
187 Views
Spread the love

हिमाल पोस्ट /गाजियावाद ३१ बैशाख

करिब दुई महिना देखि भारतमा बेपत्ता भएका धुर्कोट नयाँ गाउँ गुल्मीका रुद्र कोईरालाका छोरा  चन्द्र कोईराला भारत, उत्तरप्रदेश गाजियावादको मोहननगरमा फेला परेका छन्  ।

कोईरालालाई हिजो सनिवार मोहन नगरमा फेला पारिएको थियो  ।आईतवार बिहान कोईरालाई निसुल्क  सुपा देउराली टुर एण्ड ट्रावल्सको सहयोगमा नेपाल पठाईएको ट्रावल्सका वारिष्ठ उपाध्यक्ष दिल खत्रीले हिमाल पोस्टलाई जानाकरी दिए  ।

Facebook Comments

You may be interested

श्रीमानले कुटेर श्रीमतीलाई मारे
समाचार
0 shares18 views
समाचार
0 shares18 views

श्रीमानले कुटेर श्रीमतीलाई मारे

himal post - २०७५, ६ आश्विन ०९:३५

बागलुङको ताराखोलामा आफ्नै श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । शुक्रबार ताराखोला गाउँपालिका, २ खलडांडाका ६६ वर्षीय श्रीमान् देउप्रसाद छन्त्यालको…

फाष्ट ट्रयाकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन
पत्रपत्रिका
0 shares51 views
पत्रपत्रिका
0 shares51 views

फाष्ट ट्रयाकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन

himal post - २०७५, ६ आश्विन ०८:५१

धनगढी,  । प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले फाष्ट ट्रयाक अन्तर्गतका सडक मर्मत तथा स्तरोन्नतीको काम द्रूत गतिमा अघि बढाउन…

पुरुषले गर्ने दैनिक ९ गल्ती !
समाचार
0 shares70 views
समाचार
0 shares70 views

पुरुषले गर्ने दैनिक ९ गल्ती !

himal post - २०७५, ६ आश्विन ०८:२६

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य…