नेपाल आइडल रवि ओड र मेलिना राईको 'दुई कौडीको बुद्धि' (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

नेपाल आइडल रवि ओड र मेलिना राईको ‘दुई कौडीको बुद्धि’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली चर्चित रायालिटि सो नेपाल आइडलको सिजन-२ का विजेता रवि ओडको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। ‘दुई कौडीको बुद्धि…’ बोलको गीतमा रविलाई चर्चित गायिका मेलिना राइले आवाजमा साथ दिएकी छन् ।

गीतमा लत्ता घैरेको शब्द, भीम बीसी, ललित पौडेलको संगीत र ऐरेन्ज उदयराज पौडेलको छ । यस्तै, गीतको भिडियोमा नायिका वर्षा रावत र रञ्जित पौडेलको अभिनय छ ।

भिडियोको सम्पादन विकास धमाला, छायांकन बुद्ध थापा र निर्देशन निकेश खड्काले गरेका छन् । गीत निकै मेहनतका साथ निर्माण भएको बताईए पनि दर्शक स्रोताको र‍ोजाईमा पर्छ पर्देन हेर्न बाकीँ नै छ गीतलाई हाम्रो तर्फ बाट सफलताको शुभकामना ।

https://youtu.be/jRYaFzuncGU