डा. केसीद्बारा बझाङका ४ सय बिरामीको निःशुल्क जाँच  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा. केसीद्बारा बझाङका ४ सय बिरामीको निःशुल्क जाँच 



काठमाडौं । डा. गोविन्द केसीले बझाङका ग्रामीण क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय बढी विरामीले सेवा लिएका छन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरमा धेरैजसो महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए । केही दिनअघि आफैँ बिरामी परेर अस्पताल भर्ना भएका डा. केसी स्वास्थ्यलाभपछि बझाङ गएका थिए। फाइल तस्वीर :