२०७५ फाल्गुन ९, बिहिबार

डा. केसीद्बारा बझाङका ४ सय बिरामीको निःशुल्क जाँच 

December 2, 2018
136 Views
Spread the love
  • 1K
    Shares

काठमाडौं । डा. गोविन्द केसीले बझाङका ग्रामीण क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय बढी विरामीले सेवा लिएका छन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरमा धेरैजसो महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए । केही दिनअघि आफैँ बिरामी परेर अस्पताल भर्ना भएका डा. केसी स्वास्थ्यलाभपछि बझाङ गएका थिए। फाइल तस्वीर :

Facebook Comments
  • 1K
    Shares

You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
पत्रपत्रिका
0 shares30 views
पत्रपत्रिका
0 shares30 views

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००

काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
पत्रपत्रिका
0 shares26 views
पत्रपत्रिका
0 shares26 views

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
पत्रपत्रिका
0 shares27 views
पत्रपत्रिका
0 shares27 views

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…