डाक्टरले बिरामी कुटे ,अस्पतालमा तनावग्रस्त - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

डाक्टरले बिरामी कुटे ,अस्पतालमा तनावग्रस्त



काठमाडौं । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटे भन्दै अस्पताल तनावग्रस्त भएको छ ।

बिरामीका आफन्तले अस्पतालमा नाराबाजी र प्रदर्शन गरेका छन् ।

अहिले उक्त स्थानमा ठूलाे संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।