डाक्टरबाट निर्घात कुटिएकी सुनिताको उपचारका क्रममा निधन - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

डाक्टरबाट निर्घात कुटिएकी सुनिताको उपचारका क्रममा निधन



काठमाडौं । नारायणी अञ्चल अस्पताल चितवनमा कार्यरत डा. सचितानन्द यादवबाट मरणासन्न हुनेगरी कुटिएकी जेठी श्रीमती सुनिता यादवको उपचारकाक्रममा निधन भएको छ ।

सचितानन्द र उनका परिवारका सदस्यहरुबाट सामुहिकरुपमा कुटिएकी सुनिताको निधन भएको नारायणी अञ्चल अस्पतालले जनाएको छ ।

पारिवारिक विवादले उग्र रूप लिएपछि सुनितामाथि निर्घात कुटपिट भएको बताइएकाे छ ।