दिशा पटानीको हट तस्बिरले सामाजिक सञ्जालमा हङ्गामा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दिशा पटानीको हट तस्बिरले सामाजिक सञ्जालमा हङ्गामा



मुम्बई – यसै पनि दिशा पटानी पछिल्लो समय खुबै लोकप्रिय छिन् । पछिल्लो समय उनले फिल्म ‘भारत’ मा अभिनय गरेपछि झन धेरै फ्यान बढेका छन् । उक्त फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् ।

फिल्मका अलावा सामाजिक सञ्जालका कारण पनि खुबै चर्चामा छिन् । हालै उनी आफ्नो तस्बिर इन्स्टाग्रामममा शेयर गरेका तस्वीरका कारण चर्चामा छिन् ।

तस्वीरमा दिशा पटानी हट देखिएकी छिन् । उनी रातो पोशाकमा उस्तै सुन्दर देखिएकी छिन् । फ्यानले उनको सुन्दरतालाई लिएर माया दर्शाएका छन् ।

पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी दिशा बलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन् ।