दीपायलको ट्राफिक प्रहरी पोस्टमा प्रदर्शनकारीले आगो लगाए - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

दीपायलको ट्राफिक प्रहरी पोस्टमा प्रदर्शनकारीले आगो लगाए



डोटी ।  काङ्ग्रेस नेतृत्वको सरकारले ७ नं  प्रदेशको अस्थायी मुकाम धनगढी तोके लगत्तै राजधानी दीपायलमा हुनुपर्ने माग गर्दै आन्दोलन गरेका प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन् ।

दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका हुन् । जस्ताले बारेर बनाइएको घरमा राखिएको ट्राफिक पोस्ट जलेर पुरै जलेर नष्ट भएको छ । फाइल तस्बिर :-