दिपिकाको यस्तो फोटो भाईरल भएपछी तनावमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दिपिकाको यस्तो फोटो भाईरल भएपछी तनावमा



एजेन्सी । विगत केही दिनदेखि दीपिका पादुकोण प्रेगनेन्ट भएको खबर सामाजिक सञ्जालमा छाइरह्यो ।

यसको कारण थियो, केही तस्विरमा दीपिकाको पेट बाहिर निस्किएको थियो ।

सामाजिक सञ्जालमा तस्विर भाइरल भएपछि दीपिका तनाबमा थिइन् । उनले यो समाचारको समेत खण्डन गरेकी छिन् ।

उनी अहिले पेट घटाउन जिम धाउन थालेकी छन् । जिम गरेका तस्विर दीपिकाले सेयर गरेकी छन् ।