दिल्ली देखि अर्घाखाँची सिधा बस सरोजनी नगरबाट चल्ने - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

दिल्ली देखि अर्घाखाँची सिधा बस सरोजनी नगरबाट चल्ने



हिमाल पोस्ट /नयाँ दिल्ली 

लामो समय देखि भारतको राजधानी दिल्लीको लाजपद नगर देखि नेपालको अर्घाखाँची जिल्लामा बस सन्चाल हुदै आएको थियो यदपि अब भने दिल्लीकै सरोजनी नगर देखि संचालन हुने बताईएको छ ।

पश्चिम़ाचल बस व्यवासायी संघ मार्फत अर्घाखाँची दिल्ली बस सेवा चल्दै आएको थियो ।

दिल्लीको सरोजनी नगर पेट्रोल पंप देखि चल्ने छन् ।दिल्ली सम्पर्क 9810810482, 9810920106 ,9999870015 यी नम्बरमा गर्नसकिने छ ।