डीआईजी विश्वराज पोखरेल र शैलेश थापाको सरुवा - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

डीआईजी विश्वराज पोखरेल र शैलेश थापाको सरुवा



काठमाडौं- गृह मन्त्रालयले दुईजना डीआईजीको सरुवा गरेको छ ।

डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यस्तै रानीपोखरीमा रहेका डीआईजी शैलेश थापा क्षेत्रीलाई आईजीपीको सचिवालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालय बुधबार दुईजना डीआईजीको मात्रै सरुवा गरेको छ ।