धनगढी जेसिजको नयाँ कार्य समिती चयन , अध्यक्षमा अवस्थी  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

धनगढी जेसिजको नयाँ कार्य समिती चयन , अध्यक्षमा अवस्थी 



कैलाली । धनगढी जेसिजको वर्ष २०१९ का लागि सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ ।

जेसिजको ३६ औं साधारण सभाबाट आइतबार नरेन्द्र अवस्थीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्य समिती चयन गरिएको हो ।

कार्य समितीको कार्यकारणी उपाध्यक्षमा कलेन्द्र शाही र लोकेन्द्र पनेरु, उपाध्यक्षमा हरि जोशी, महेश्वर ओझा, शुभ ठाकुर, गिरी राज भण्डारी चयन भएका छन ।

त्यस्तै, महासचिवमा सत्यराज जोशी र कोषाध्यक्षमा जनार्दन बम चयन भएका छन ।