बाँके २- इस्तियाक राई पराजित, धवलशमशेर राणा विजयी - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

बाँके २- इस्तियाक राई पराजित, धवलशमशेर राणा विजयी



बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् ।

राणालाई एमालेको समर्थन थियो ।

उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई २३५२० मतमा रोकिए ।