यो तिहारमा अत्याधिक मनपराइएको "देउसी भैलो" हेर्नु भो ?(भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

यो तिहारमा अत्याधिक मनपराइएको "देउसी भैलो" हेर्नु भो ?(भिडियो सहित)



हिन्दूहरुको दोस्रो महाँन चार्ड शुभ दिपावली पनि भित्रिए संगै चाडपर्ब बिशेष गीत संगीत हरु पनि बजारमा आउन थालेका छन् ।

यसै क्रममा एस.के म्युजिक प्रा.ली को प्रस्तुतिमा संचारकर्मी कृष्ण बाबु र शिलु भट्टराई को “ देउसी भैलो ” कोसेली बजारमा आएको छ। खुमन अधिकारी र शिलु भट्टराईको सुमधुर स्वर मा कृष्ण बाबु को शब्द रहेको छ। भने लय खुमन अधिकारी को रहेको छ।

कृष्ण बाबु ,राज,पृया,पबित्रा,बबिता रेशम र बोदराज को आभिनय रहेको यस गीतको म्युजिक भिडियो को निर्देशन मनिष पन्थको रहेको छ। भने अडियो भिडियो? ब्यबस्थापन एस.के म्युजिक प्रा.ली ले गरेको छ।