दिपक गरौजा र रुपा घर्तीको संयुक्त पन्चेबाजा 'सनाई' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

दिपक गरौजा र रुपा घर्तीको संयुक्त पन्चेबाजा ‘सनाई’ बजारमा (भिडियो सहित)



बजारमा गीत संगीतको माहोल  माघ महिनाले  तताएको  छ । यसै त लगनको महिना हो , यसै मौकामा बिहे गर्ने जोडीहरूको लागि दिपक गरौजा  मगर र रुपा घर्ती मगरको संयुक्त पन्चेबाजा कोशेली  सनाई  युटूब मार्फत सार्वजनिक भएको  छ ।

रुपा र दिपकको स्वर रहेको उक्त गीतमा वैकुण्ठ महतको लय शब्द रहेको छ  भने  उक्त पन्चेबाजाको  म्युजिक भिडियोमा प्रकाश सपूत , पवित्रा थापा, कृस्टिना गुरुङ ,आदिको  अभिनय देख्न सकिन्छ  ।

विष्णु भट्टराईको छायाङ्कन , सम्पादन र निर्देशनमा रहेको उक्त पन्चेबाजा गीतलाई बरदान डिजीटलले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्