नजिक आयो दशैँ र तिहार सम्झनामा त्यो काक्रे बिहार(भिडियो सहित) - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

नजिक आयो दशैँ र तिहार सम्झनामा त्यो काक्रे बिहार(भिडियो सहित)



समिर प्रकाश पाण्डे

सुर्खेत जिल्लामा जन्मिएका कुमार मार्मिक जिःसीले दशै गित बजारमा लिएर आएका छन्।हाल साउदीमा वैदेशिक रोजगारी मा रहेका कुमार ले यस अगि मादलुको तालैमा तिज गितमा पनि नव गाएक अनिसलाई नै लिएर गित बजारमा लिएका थिए।भने गायीका विष्णु पौडैलले साथ दिएकी थिइन पछिल्लो समयमा बजारमाआएको उत्त गित ले व्याबसायीक सफला नपाएनीश्रोता र दर्शक को मन अबश्य जितेको थियो ।

उत्त गित सगै पुन पनि अनिश खड्कालाई लिएर आफनो जन्म भुमी लाई सम्झदै दर्शै तिहार गित नरोऊ धरधर लिएर बजरमा आएका छन् ।भने जमुना सेरपाली ले यस गित मा गायीका को रुप मा साथ दिएकी छन।एच के रेकडिङ् स्टुडियो मा रेर्कडिङ् भएको उत्त गित मा सब्द उमेस खड्का र कुमार मार्मिक जिःसी को रहेको छ भने लय अनिश खड्का को रहेको छ ।

एस के म्युजिक ले बजार मा ल्याएको उत्त गित को भिडीयो निर्माण श्रीनगर फिल्मस प्रालीले गरेको छ र निर्देशन र सम्पादन मनिश पन्थ ले गरेका हुन् ।अभिनय भने उमेश खड्का ,प्रिया भन्डारी र राधिका खडका ले गरेका छन । बुटवल आसपास का क्षेत्रमा छयङ्रकन गरिएको उत्त गित को भिडीयो असोज ११ गते युटुब मा सार्बजनिक गरिएको हो । नेपाली गित सङ्गितको क्षेत्रमा छोटो अबधी मा आधा दर्जन गित हरुमा आफ्नो आवज दिएका गाएक अनिस खड्का ले यस पछि पनि पाल्पाली नानी रोईला गित बजार मा लिएर आउने बताएका छन ।