दशैँ  - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

दशैँ 



– किशोर पहाडी

सबैलाई आज दशैँ लागेको छ,
खुशी नै खुशीको आभा छाएको छ,
म यो दशैँमा काटिन लागेको बोको
खुशी छैन बरू आँसु आएको छ ।