दार्चुलामा बस दुर्घटना हुुुँदा १८ घाइते - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

दार्चुलामा बस दुर्घटना हुुुँदा १८ घाइते



कैैैलाली । दार्चुलाको मालिकार्जुन वडा नं ३ तेर्छालेकमा आज बिहान मिनिबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

मालिकार्जुन जात्राबाट श्रद्धालु भक्तजन सवार म १ ख ४३६ नम्बरको बस बिहान करिब ३ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

घाइतेलाई घटना स्थलबाट उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ । फाइल तस्वीर :