नेपाली अधुवा र चियामा भारतले लगायो सिन्डिकेट - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपाली अधुवा र चियामा भारतले लगायो सिन्डिकेट



पानीट्यांकी (भारत) – केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ ।

भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ ।

चिया बोकेका एक दर्जन ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएका छन् । आजको कान्तिपुरले पृष्ठ ११ मा यो समाचार छापेको छ ।

समाचारमा लेखिएको छ, नेपाली चियामा भारतले अवरोध गर्न खोजेको पहिल्यै हो ।

कबिर दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलिङ भमणका बेला दार्जलिङ टी एसोसियसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो ।