चितवन २ को मत परिणाम: रवि दोस्रो, जितनारायण तेस्रो - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

चितवन २ को मत परिणाम: रवि दोस्रो, जितनारायण तेस्रो



काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको पहिलो अपडेट प्राप्त भएको छ ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङकाे मतगणना भइरहेकाे छ ।