चितवनमा-३ मा १२ हजार मत गन्न बाँकी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

चितवनमा-३ मा १२ हजार मत गन्न बाँकी



चितवन–

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा विजयी यात्रामा छन्। उनी १० हजार ४३ मतले अगाडि छन्।  अब गन्न बाँकी १२ हजार ८२ मत छ। यो सबै मत उनका प्रतिस्पर्धी राप्रपा लोकतान्त्रिकका विक्रम पाण्डेको पक्षमा जाने हो भने पनि प्रचण्डकै मत बढी हुन आउँछ। अहिलेकै अवस्थामा उनी विजयी भइसकेका छन्। मतपरिणाम सकिएर अब औपचारिक घोषणा मात्र बाँकी छ।

पछिल्लो मतपरिणाम-
-पुष्पकमल दाहाल प्रचण्ड- ४४,७५०
-विक्रम पाण्डे –  ३४,७०७
-गन्न बाकी १२०८२