गायक भरत सिटौलाको चिसो चिसो मौसम बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गायक भरत सिटौलाको चिसो चिसो मौसम बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /पुस २८

गायक भरत सिटौलाले चिसो चिसो मौसममा न्यानो बनाउने गीत सार्बजनिक गरेका छन। केही समय अगाडि बैशैमा भन्ने गीतबाट मार्केट तताएका सिटौला एक समयका पप स्टार मानिन्छन।

चिसो चिसो (हल्का-हल्का) को भिडियोमा चिसो मौसममा साथिहरुबिच गरिने रमाइलोलाई निकै रोमञ्चक तरिकाले देखाइएको छ।

म्युजिक भिडियोमा आफै पनि खेलेका छन। केही समय गायन क्षेत्रबाट ब्याक भएका सिटौलाको दरिलो उपस्थितीलाई निकै चाँसोको दृष्टिले हेरिएको छ।