चिनले भन्यो : छिट्टै नेपालमा रेल पुर्याउँछौं - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चिनले भन्यो : छिट्टै नेपालमा रेल पुर्याउँछौं



भदौ २३, काठमाडौं-

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले चीनदेखि नेपालसम्म  रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भईरहेको बताएका छन् ।

सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्म पुर्याउनेछ ।

चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र कृष्णबहादुर महरासंग बिहीबार बेईजिङमा भएको भेटमा प्रधानमन्त्री लीले राखेको धरणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, नेपालमा रेल पुर्याउने विषयमा राजनीतिक तवरबाट नभई भुगोलका हिसाबले ब्यापक अध्ययन गर्नुपर्ने भएकाले लामो प्राविधिक अध्ययन भईरहेको छ ।

आजको नागरिकमा  खबर छ ।