"छक्का पञ्जा"को १०० दीन, के भने कलाकारले फेसबुकमा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

“छक्का पञ्जा”को १०० दीन, के भने कलाकारले फेसबुकमा



काठमाण्डौ, ३ पौष

दिपाश्री निरौलाको पहिलो निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ ले शनिबार लगातार प्रदर्शनको एक सय दिनको पार गर्दै विरलो किर्तिमान हात पारेको छ । राजधानीका बिग मुभिजसहित गोपीकृष्ण, गुण र गंगा गरी चार हलमा १५ औं साता मा चलिरहेको छ।

‘दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म बनाउनुपर्ने रहेछ भन्ने कुरा सिकेको छु ।’ भन्दै दीपकराज गिरी हौसिए। हास्य कलाकार आरपी भट्टराईको निधनका कारण ‘छक्का पञ्जा’ टिमले एक सय दिनको उत्सव भने मनाएन ।

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत लगायतको अभिनय रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन। फिल्मले बिग मुभिज र गंगा हलको इतिहासमै पहिलोपटक सय दिने नयाँ कीर्तिमानी राखेको हो ।

कलाकारले १००औँ दिनमा सामाजिक सञ्जालमा कसरी खुशी मनाए हेरौँ जस्ताको तस्तै

deepak

deepaa

jitu

priyanka-karki

barsha-raut

nirmal