नवलपरासीको चौधरी उद्योगमा बम विस्फोट - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

नवलपरासीको चौधरी उद्योगमा बम विस्फोट



बुटवल । बुधबार साँझ पूर्वी नवलपरासीमा रहेको चाधैरी उद्योग ग्राम अगाडी बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश थापाले बोतलमा राखेको सामन्य विस्फोटक पदार्थ बारुद विस्फोटक भएको बताए । उनले भने, ‘आफूहरुलाई साँझ साढे पाँच बजेको समयमा जानकारी आएको हो ।’

उक्त उद्योग अगाडी गार्ड रहने गेटभन्दा करिव ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको उनको भनाई छ ।

विस्फोट भएपनि केहि क्षति नभएको उनले बताए ।फाईल तस्विर