चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना



भरतपुर । भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ । भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो ।

मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो ।तस्वीरः कृष्ण आचार्य, रासस,