चर्चित गायक हेमन्त शर्माले चुनावको मतगणना नसकिदै किन भने “हारे आज”(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चर्चित गायक हेमन्त शर्माले चुनावको मतगणना नसकिदै किन भने “हारे आज”(भिडियो सहित)



समीर प्रकाश पाण्डे

चर्चित गायक हेमन्त शर्माले हारेका छन् तर कुनै राजनीतिक दलको चुनावी मैदानमा भने हैन उनीले केही दिन अगाडि सार्वजनिक गरेको “ हारे आज ” बोलको गीतमा प्रेम कथामा हारेका छन् । गीत सार्वजनिक भए सँगै पछिल्लो समय निकै चर्चामा छ ।

हेमन्त शर्माको स्वरमा रहेको हारे आज बोलको गीतको म्युजिक भिडियोलाई सुरज सिंह ठकुरीले निर्देशन गरेका छन्
भने प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ । गायक शर्माको अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा बि.बि अनुरागीको सङ्गीत र शब्द मणिराज बस्नेतले लेखेका छन् ।