चर्चित गायक प्रमोद खरेको आवाजमा गर्‍यौ घात बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चर्चित गायक प्रमोद खरेको आवाजमा गर्‍यौ घात बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

माया प्रेममा हुने बिछोडलाई कथा बनाईयको निकै मर्म स्पर्शी आधुनिक गीत बजारमा आएको छ। सुखमा होस या दुखमा होस हामी गीतसंगीतको साथमा रमाउने गर्दछौ ।

यही क्रममा सम्मान म्युजिक प्रा.लीले “ गर्‍यौ घात’’ नामको आधुनिक गीत बजारमा ल्याएको छ । जुन गीतमा आफ्नो स्वर विश्वमै चिनाउन सफल गायक प्रमोद खरेलको स्वर , समीर समिप र दीपक बुढा मगरको शब्द अनि दीपक मगर कै सङ्गीत रहेको छ ।

सजिना लामिछानेको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा दीपक र सुस्मिताको सशक्त अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाईको छायाङ्कन तथा मिक बहादुर थापाको सम्पादन रहेको छ ।