चर्चा बटुल्दै प्रताप दासको "मौसम" (भिडियो सहित) - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

चर्चा बटुल्दै प्रताप दासको “मौसम” (भिडियो सहित)



विशाल पाण्डेय/ कैलाली ।

नेपालको पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलको सेकेण्ड रनर अप प्रताप दासको “मौसम” नयाँ गित तथा म्युजिक भिडियोले चर्चा बटुलीरहेको छ ।

प्रकाश सपूत युटुब च्यानल बाट सोमबार दिउँसो  सार्बजनिक गरिएको उक्त गितको चौतर्फी चर्चा चलिरहेको छ ।

प्रताप दास र निर्मला उप्रेतिको आवाज रहेको उक्त गितमा  प्रर्मिला बोहराको शब्द र भिम बिसिको संगित रहेको छ भने  चलचित्र छांयाकार नबराज उप्रेतिले निर्देशन गरेका छ्न ।

हेर्नुहोस भिडियो सहित :