दोहाबाट काठमाण्डाै आएको हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्कियो ,विमानस्थल केहीबेर बन्द - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

दोहाबाट काठमाण्डाै आएको हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्कियो ,विमानस्थल केहीबेर बन्द



काठमाणडाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ ।

कतारको दोहाबाट काठमाण्डाै आएको एच ९५६४ जहाज अवतरण गर्ने बेलामा चरा ठोक्किएको हो । चरा ठोक्किए पनि जहाज र त्यहाँ रहेका यात्रु सकुशल छन् ।

चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर बन्द भएको थियो । अहिले भने विमानस्थल खुलेको छ ।