कांग्रेस नेता भण्डारीद्वारा पहिरो पीडितलाई राहत स्वरुप नगद र खाद्यान्न वितरण - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

कांग्रेस नेता भण्डारीद्वारा पहिरो पीडितलाई राहत स्वरुप नगद र खाद्यान्न वितरण



गुल्मी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिकाका दुई वटा वडाका पहिरो पीडितलाई राहत स्वरुप नगद र खाद्यान्न वितरण गरेका छन् ।

भण्डारीले ठूलो लुम्पेकमा २ लाख र लिङ्घामा १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।यस्तै, मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

भण्डारीसँग सत्यवती गाउँपालिका पुगेका गुल्मी कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले पनि पीडितहरुलाई खाद्यान्न उपलब्ध गराए ।