‘छक्का पञ्जा ३’ को छायांकनको यो तस्बिर - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘छक्का पञ्जा ३’ को छायांकनको यो तस्बिर



दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ को छायांकन धमाधम भैरहेको छ । फिल्म युनिट हाल छायाँकनको लागि कास्कीको घलेगाउँमा गगेको छ । छायांकनकै क्रममा फिल्मको एउटा तश्विर आउट भएको छ । फिल्मका निर्माता तथा कलाकार दिपकराज गिरीले फेसबुकमा मार्फत उक्त तस्विर शेयर गरेका हुन् ।

निर्देशक दिपाश्री निरौला र साथामा चार कलाकारहरु दीपक राज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे र बुद्धि तामांग एक्सन मुडमा देखिएका छन् ।दशैको फुलापातिमा रिलिज हुने फिल्ममा दिपकराज गिरि,दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, सन्जोग कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।