चौधरी ग्रुपको एक उद्योगमा भिषण आगलागी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

चौधरी ग्रुपको एक उद्योगमा भिषण आगलागी



मोरङ- चौधरी ग्रुपको बिस्कुट उद्योगमा भिषण आगलागी भएको छ ।

सुनसरीको दुहबीस्थित चौधरी समूहको पशुपति बिस्कुट उद्योगमा मंगलबार राति भीषण आगलागी भएको हो।

मंगलबार राति ८ बजेदेखि उक्त विस्कुट उद्योगमा आगलागी भएको जनाइएको छ ।

आगो लागेको कारण अहिलेसम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यलय दुहबीका अनुसार आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएको छ।

आगो नियन्त्रमा लिने प्रयास भइरहेको जनाइएको छ ।