समाचार Archives - Page 991 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमालेका प्रभावशाली नेता भन्छन्: विभाजनको बाटो सुरु भयो

काठमाडौं- नेकपा एमालेका नेता माधव कुमार नेपाल र भिम रावललाई कारबाही गरेपछि पार्टीका प्रभावशाली नेताहरूले नै एमाले विभाजनको रेखा कोरिएको बताएका छन् । माधव नेपाल पक्षका प्रभावशाली नेता ठाकुर गैरेले

नेपाल र रावललाई कारबाही गरेपछि शंकर पोखरेल खुशीले गदगद

काठमाडौं- नेकपा एमालेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई कारबाही गरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ । कारबाहीपछि चर्किएको द्वन्द्वले एमालेमा ठुलो संकट आउने देखाएकै बेला ओली र

ओलीसँग ‘वार कि पार’ गर्न माधव नेपालले डाके बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि एमालेका नेता माधवकुमार नेपाल रणनीति बनाउन लागिपरेका छन् । आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती

निवेदन बोकेर सर्वोच्च जाँदै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत जाने भएका छन् । उनी फैसलाको पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत लागेको बताइएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी

मन्त्रीलाई स्थानीयले लखेटेको आक्रोशमा प्रजिअ र प्रहरी प्रमुखमाथि कारबाही

काठमाडौँ- सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकै साथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र

जन्मकैदका दोषी बने सत्ता टिकाउने साधन

काठमाडौँ- जन्मकैदको फैसलापछि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीसहितको ज्यान मुद्दा फिर्तालगायत १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाही गर्ने संकेत

काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत कारबाही गर्ने संकेत देखाएका छन् । वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलमाथि कारबाही

मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने

काठमाडौं- उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण

सुदूरपश्चिम सरकार ढाल्ने ओली समूहको तयारी

काठमाडौं- नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक

के गर्लान माधव नेपाल ? यस्ता छन् विकल्प

काठमाडौँ- एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्किँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गरेको

स्वास्थ्य सामग्री प्रकरण: कारबाही गर्न अख्तियारलाई लेखा समितिले पठायो पत्र

काठमाडौँ । कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । स्वास्थ्य

बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराई फस्ने डर

काठमाडौं- सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गो विवादमा तत्कालीन मन्त्रिपरिषद्का निर्णयहरूको सक्कल झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलाशले त्यस बेला मन्त्रिपरिषद्बाट भएका निर्णय