समाचार Archives - Page 927 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

जुटे नेपाल समुहका सांसदहरू: सामुहिक राजीनामा बुझाएर बाहिर

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका सांसदहरु सिंहदरवारमा भेला भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि उनीहरू राजीनामाको तयारीमा जुटेका हुन् । सांसदहरुको

राजीनामा दिने ओलीको तयारी, पत्र समेत तयार

काठमाडौँ- आफ्नै दलको माधवकुमार नेपाल समूहका सांसदहरुले समेत विस्वासको मत नदिने स्पष्ट पारेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत पाउने सम्भावना छैन । संसदमा विस्वासको मत नपाउने स्पष्ट भएपछि प्रधानमन्त्री

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए

ओलीले वास्तै गरेनन्: राजिनामा गर्न नेपाल समुह सिंहदरवारमा

काठमाडौं- पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ। नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज विहान ९

कमल थापाले ओलीको प्रशंशा गर्दै भने- आजै राजीनामा र पुन: प्रधानमन्त्रीमा नियुक्ति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लुम्बिनी घटना केन्द्रमा पनि दोहोरिन बताएका छन् । थापाले चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको उनले प्रशंसा गर्दै

ओलीले विश्वासको मत नपाउने, नयाँ गठबन्धन पनि नबन्ने

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ । प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ

विश्वासको मत नपाउने निश्चित भए राजीनामा गर्ने मुडमा प्रधानमन्त्री

काठमाडौं- प्रतिनिधिसभामा नयाँ सत्ता समीकरणको साँचो बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। ओली नेतृत्व सरकारको पक्षमा उभिने कि विपक्षमा भन्नेमा पार्टीभित्र सहमति

बाल्टिमोरमा अश्वेत व्यक्तिको गोलीबाट प्रतिभावान् सागरको निधन

विजय थापा, डिसी महानगर क्षेत्र– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । जसमा मृत्यु हुने एक नेपालीको पहिचान भएको छ । उनी

अध्यक्ष ओलीलाई वरिष्ठ नेता नेपालको पत्र (जस्ताको त्यस्तै)

मिति : वैशाख २६, २०७८श्री केपी शर्मा ओली,अध्यक्ष नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीनेपाल कम्युनिस्ट पार्टी (एमाले) । विषय : पार्टीको एकता कायम राख्न आग्रह । नेपाल कम्युनिस्ट पार्टी (एमाले)

मनकारी प्रमुख प्रशासकीय अधिकृत: जसले गरे आफू चड्ने गाडी कोरोना रोकथाममा प्रयोग गर्ने घोषणा

मकवानपुर- थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने भन्दै सो अवधिमा आफूले नचढ्ने घोषणा गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पुरीले

गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर गुल्मी पठाईयो

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर काठमाडौबाट गुल्मी पठाईएको छ । नेता विष्ट र गुल्मेली सहयोगी हात अभियानको संयुक्त पहलमा ४५ थान अक्सिजन

ओलीलाई नेपाल समूहले दियो दुई बुँदे अल्टिमेटम

काठमाडौं- नेकपा एमालेका माधवकुमार नेपाल समूहको आन्तरिक बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई बुँदे अल्टिमेटम दिएको छ । नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा