ओलीलाई प्रचण्डको चुनौती – राष्ट्रिय समस्या म हो
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली वा आफूमध्ये को राष्ट्रिय समस्या भएको भन्ने विषयमा बहस गर्न आग्रह गरेका छन् । सदनमा बोल्दै प्रचण्डले भने, ‘संविधान बनाउँदै तपाईंलाई










