देउवाले बोलाएको सर्वदलीय बैठक एकाएक स्थगित
काठमाडौं- वैकल्पिक सरकार गठनको बिषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एकाएक स्थगित भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपालगायत दलका नेताहरुलाई












