समाचार Archives - Page 913 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

निषेधाज्ञा अवधिमा कर र जरिवाना तिर्नु नपर्ने

काठमाडौं- सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सिर्जना अधिकारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले कर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बिहिबारलाई डाकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । विविध बिषयमा छलफल हुने भएपनि आजको बैठक कोभिड

आज बागमतीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदै: यस्तो छ तयारी

काठमाडौं- बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। बागमती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट

बजेटअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन हुने

काठमाडौं- सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को

वीर र शिक्षणका ४७० बेड अलपत्र छोडेर उपप्रधानमन्त्री रिबन काट्न ब्यस्त

काठमाडौं- कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो। कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब

माधव नेपाल तनावमा, केपी ओली पर्ख र हेरको रणनीतिमा

काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनका कारण एमाले वरिष्ठ नेता माधव कुमार नेपाल संकटमा परेका छन् । पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने वा विपक्षी गठबन्धनको सहयोगमा आफैंले अघि सारेका उम्मेदवारलाई जिताउन लाग्ने

प्रधानमन्त्री ओलीलाई संक्रमितको कारुणिक चिट्ठी

-टिपी भुसाल सम्माननीय प्रधानमन्त्री ज्यूनमस्कार !म यतिबेला कोभिड संक्रमण भएर १५ दिनदेखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै

प्रचण्डले गरे विज्ञसँग छलफल, भोली कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने भएका छन् । प्रचण्डले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गरिसकेको र बिहिबार नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको माग

काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्। दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर

एमाले कार्यदलको बैठक स्थगित

काठमाडौं- नेकपा एमाले कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक एकाएक स्थगित भएको हो । आजलाई तय बैठकमा कार्यदलको

अब खोपको व्यवस्था सरकारले नगर्ने: प्रवक्ता गौतम

काठमाडौं- सरकारले अहिले पहिलो डोज फोप लगाउनेहरूलाई दोस्रो डोजको व्यवस्था नगर्ने बताएको छ । यसअघि पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन निर्देशन समेत दिएको छ