समाचार Archives - Page 908 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच युद्धविराम

एजेन्सी- अन्ततः इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार शुक्रबार बिहानैदेखि युद्धविराम लागु भएको छ । ११ दिनदेखि गाजा क्षेत्रमा दुबै पक्षबाट

प्रचण्डलाई भेटेर उपेन्द्रले राखे नयाँ प्रस्ताव: प्रचण्ड देउवा निवास जाँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ प्रस्ताव गरेका छन् । माओवादी स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार शुक्रबार अध्यक्ष प्रचण्डलाई

देशको अस्मिता जोडिएको नागरिकता कुर्सीसँग साट्न मिल्दैन: भिम रावल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति एमालेका नेता भिम रावलले गम्भीर टिप्पणी गरेका छन् । प्रधानमन्त्री सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको

प्रधानमन्त्री र ठाकुरको दौडधुप: कोहि शितलनिवास कोहि भारतीय दुतावासमा

काठमाडौं- बिहिबार साँझ बालुवाटारमा बसेको क्याबिनेट बैठक सकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगे । त्यही वीच शीतल निवासबाट सूचना निस्कियो

जसपा बैठक बस्दै: दुई विकल्पमा छलफल हुँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले संसदिय दलको बैठक आज १० बजे बोलाएका हुन । बैठकले दुई विकल्पमा छलफल गर्ने

मानव अधिकार तथा शान्ति समाजले उठायो राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि प्रश्न

काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली षडयन्त्रमा लागेको बताएको छ । समाजका सभापति गोविन्द खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उक्त

जसपाले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)ले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएको छ । जसपाले संविधानको धारा ७६(५) अनुरुप बन्ने सहमतीय सरकारको प्रधानमन्त्रीमा पार्टी अध्यक्ष ठाकुरलाई प्रस्ताव गर्ने भएको हो ।

राष्ट्रपतिले दिएको समयमा नयाँ सरकार बनाउन नसके के हुन्छ ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने, नयाँ सरकार बनाउन मार्ग प्रसस्त गर्ने निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय आज अपराह्न ५ बजे

ठाकुरको समर्थनमा ओली नै प्रधानमन्त्री बन्दै: शितलनिवास पुग्यो हस्ताक्षर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले एकाएक नयाँ सरकारको दाबी गर्न समुआसीमा तोकेपछि नेपालको राजनीतिक माहोल नै पर्त्वर्तन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मार्ग प्रसस्त गर्ने निर्णय लगत्तै

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन्। राष्ट्रपतिले

प्रधानमन्त्री बनेको केहिदिनमै ओलीले किन चाले यस्तो कदम ?

काठमाडौं- संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित ‘यु–टर्न’ लिएको छ। धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन एक महिना अवधि पाउँथे।

कांग्रेसको आकस्मिक बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । हिजो (बिहिबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६