समाचार Archives - Page 906 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

देउवा भन्दा अगाडी प्रधानमन्त्री ओली पुगे शितलनिवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाएक राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । विपक्षी गठबन्धनले सरकारको दाबी सहित प्रधानमन्त्रीको दाबी गर्ने तयारी गरे संगै उनी एकाएक शितलनिवास पुगेका हुन्। प्रधानमन्त्रीले

देउवाको नेतृत्वमा १४९ सांसदको हस्ताक्षर लिएर टोली शितलनिवास हिँड्यो

काठमाडौं – संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी,

विपक्षी गठबन्धनसँग १४९ सांसद

काठमाडौं- विपक्षी गठबन्धनले आफूहरु पूर्ण बहुमतमा भएको बताएका छन् । नेपाली कांग्रेससहित माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समयहसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । कांग्रेस संसदीय

सांसदको हस्ताक्षर फायल हुँदै: विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्ने तयारी

काठमाडौं- नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुह वैकल्पिक सरकार बनाउने तयारीमा लागेका छन् । त्यसका लागि काँग्रेसको संसदीय दलको कार्यालयमा काँग्रेस नेताहरुसहित माओवादी

माधव नेपालले पाए सबै निर्णय गर्ने अधिकार

काठमाडौँ – नेकपा एमालेको नेपाल समूहले वर्तमान अवस्था हेरेर निर्णय गर्ने जिम्मा माधवकुमार नेपाललाई दिएको छ । परिस्थिति हेरेर सबै निर्णय गर्ने जिम्मा माधव नेपाललाई दिएको एक नेताले बताए ।

सिंहदरबारमा सुरु भयो कांग्रेस, माओवादी र जसपाको बैठक

काठमाडौं- वैकल्पिक सरकार बनाउने दौडधुपकै बीच सिंहदरबारमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहको बैठक सुरु भएको छ । शुक्रबार बिहान देउवा निवासमा भएको छलफल अनुसार अगाडी

प्रधानमन्त्रीको प्रश्न: भारत र अमेरिकामा लाखौँ मान्छे मरे, नेपालमा के भएको छ र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राष्ट्रहरूमा कोरोना संक्रमणका कारण लाखौँ मानिसले ज्यान गुमाएकाले नेतालमा यसलाई ठुलो कुरा मान्न नसकिने बताएका छन् । बालुवाटारमा शुक्रबार आयोजना गरिएको सम्पादकहरुसँगको अन्तरक्रियामा

म नै फेरि प्रधानमन्त्री बन्न सक्छु: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफू नयाँ बन्ने प्रधानमन्त्रीका लागि दावी गर्ने प्रयासमा रहेको बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो

म दिक्क भइसकेँ, अब सरकार चलाउन सक्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफू सरकार चलाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनले आफू दिक्क भइसकेको बताए । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका

जसपाका सांसदहरुलाई काठमाडौं बाहिर नजान निर्देशन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । ओलीलाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना सांसदलाइ काठमाडौं नछाड्न पार्टीले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा

प्रधानमन्त्री ओलीको प्रस्ताव: ‘मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरूको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्‍वान गरेका छन्। सरकारीनिवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका

ओलीविरुद्ध नलाग्न सांसदहरूलाई ठाकुर–महतोको निर्देशन

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सकिएको छ। बैठकमा नेताहरूले सांसदलाई ओलीको पक्षमा लाग्न आदेश दिएका छन् । बैठकमा महन्थ ठाकुर